९ कार्तिक २०८१, शुक्रबार 1729894016
Banner

काठमाडौंमा दशैको रौनक शुरु, मैतिदेवी मन्दिरमा साँझ मनै लोभ्याउने दृश्य

काठमाडौं । दसैँ नजिकिँदै जाँदा काठमाडौंको मैतिदेवी मन्दिरलाई झकिझकाउ बनाइएको छ । सिँगारिएको मन्दिरमा साँझपखको दृश्य निकै मनमोहक देखिएको छ ।

दसैँ नजिकिएसँगै मैतिदेवीमा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । मन्दिर तथा वारिपारिका सडक पनि झिलिमिली बत्ति लगाएर उज्यालो बनाईएको छ । महाअष्टमिको दिन मैतिदेवीमा राष्ट्रपतिले दर्शन गर्ने चलन रहेको छ ।