२५ कार्तिक २०८३, बुधबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 5:33 pm
Banner

नेपालले गर्‍यो ११ औँ ओभरमा सय रन पूरा

सूचना प्रेस २०८० कार्तिक १४ मंगलबार ००:००, १५:५६ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपालले ११ औँ ओभरमा सय रन पूरा गरेको छ।

नेपालले ११ ओभरको समाप्तिमा एक विकेट गुमाएर एक सय १५ रन जोड्न सफल भएको छ ।

नेपालले ११ औँ ओभरमा २० रन जोड्यो भने कुशल मल्ल १९ बलमा ४ छक्का र एक चौकासहित ३८ रनमा खेल्दैछन्।
आसिफ शेखले २२ बलमा ३२ रन जोडेका छन्।

नेपालले ४९ रन जोड्दा पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको हो। भुर्तेलले ४३ रन जोडे। उनले २५ बलमा ४ छक्का र ४ चौका हिर्काए।