९ कार्तिक २०८१, शुक्रबार 1729864930
Banner

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको संसदमा सम्बोधन (लाइभ)


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन्। पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा शनिबार काठमाडौंका आइपुगेका महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गरेका हुन्।