९ कार्तिक २०८१, शुक्रबार 1729851190
Banner

संयुक्त राष्ट्रसंघको भ्रमणका क्रममा देश विभाजनमा रहेको देखाउन खोज्नु दुर्भाग्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको भ्रमणका बेला शान्तिप्रक्रियाका बारेमा नेपालका केही नेताले देश विभाजनमा रहेको देखाएको भन्दै असन्तुष्ट प्रकट गरेका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । शान्ति प्रक्रियाका बारेमा नेपालका केही देशका केही नेताले देश विभाजनमा दुखाउनु दुर्भाग्य भएको उनले टिप्पणी गरे ।

नेपालको शान्ति प्रक्रियाका विषयका अन्तराष्ट्रिय समुदायको साथ पाइरहेको अवस्थामा नेपालका केहि नेताहरुले शान्ति प्रक्रियाका विषयमा देश विभाजित देखाएको बताए ।