२५ कार्तिक २०८३, बुधबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 6:16 pm
Banner

संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय सिफारिस

सूचना प्रेस २०८० मंसिर २५ सोमबार ००:००, १२:३९ बजे १ मिनेट पढाइ

काठमाडौँ–संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले राजीनामा दिनुभएको छ । पदावधि ८ महिना बाँकी रहँदै गौतमले हिजो साँझ राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो ।  

राजीनामाको कारण भने प्रष्ट पारिएको छैन । उहाँको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गर्नुभएको छ ।