९ भदौ २०८३, मंगलबार 1787722559
Banner

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरबाट एकजना थुनुवा फरार रहेका छन्। बुधबार दिउँसो ती थुनुवा फरार भएका हुन्।

जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएको जानकारी दिए । उनका अनुसार फरार थुनुवाबारे खोजि भइरहेको छ।