१७ असार २०८३, बुधबार 1782929571
Banner

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली केएमसी अस्पतालमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सिनामंगलस्थित केएमसी अस्पताल पुगेर प्रधानमन्त्री ओलीले क्याप्टेन शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

आज विहान भएको सौर्य एयरलायन्सको विमान दुर्घटनामा परी उनी घाइते भएका छन्। विमानमा सवार अन्य १८ जनको मृत्यु भए पनि क्याप्टेन शाक्य बाँच्न सफल भएका थिए।