४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 1:23 pm
Banner

एमालेको सचिवालय बैठक बस्र्दै

सूचना प्रेस २०८१ भदौ १३ बिहिबार ००:००, ०७:४५ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।

आजको बैठकमा पार्टीभित्र २०८१ को कार्ययोजना लागू गर्ने लगायत विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकमा सरकारको कामकारबाहीबारे समीक्षा पनि हुने जनाइएको छ।