१ असार २०८३, सोमबार 1781569321
राजनीति

एमालेले तोक्यो केन्द्रीय कमिटी बैठकको मिति

काठमाडौँ । नेकपा एमालेले पुस २१ र २१ गते बोलाएको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठकले केन्द्रीय कमिटीका चारवटा एजेण्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदन केन्द्रीय कमिटीका एजेण्डा तय गरेको छ ।