२ जेष्ठ २०८३, शनिबार 1778912598
Banner

यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णय (सूचीसहित)

काठमाडौँ, वैशाख १० गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

मन्त्रिपरिषद् बैठकका १९ निर्णयः