२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 7:44 pm
Banner

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

सूचना प्रेस २०८२ बैशाख १४ आइतबार ००:००, १२:२१ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।  बैठक आइतबार दिउँसो २ बजे बस्ने गरी बोलाएको सो पार्टीको प्रचार विभागले जनाएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले समसामयिक राजनीतिक घटनाक्रमको छलफलका साथै पार्टीले थालेको आन्दोलनबारे समीक्षा हुने बताए । सो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’, नारा दिएर आन्दोलन गर्दै आएको छ ।