२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:23 am
Banner

अर्थमन्त्री पौडेल र चौथाइवालेबीच भेटवार्ता

सूचना प्रेस २०८२ बैशाख १९ शुक्रबार ००:००, १०:१५ बजे १ मिनेट पढाइ

काठमाडौं, १९ वैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा आज बिहान भएको भेटका अवसरमा दुई देशको आपसी हितका बारेका कुराकानी भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।