काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो।

मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढाइएको छ।