काठमाडौँ । नेपाली कांग्रेसको चौथो दिनको बैठक सवा घण्टा ढिलो गरी सुरु भएको छ । साढे १२ बजेका लागि बोलाइएको बैठक पौने दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । गत भदौबाट बल्ल बसेको बैठकमा १३ एजेन्डा पेस भएका छन् ।