१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 7:01 am
राजनीति

नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ साँझ ६ बजे हुने

सूचना प्रेस २०८२ असार ३२ बुधबार ००:००, १२:३२ बजे १ मिनेट पढाइ

काठमाडौं, ३२ असार । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ आज साँझ मात्रै हुने भएको छ ।

यसअघि दिउँसो ३ बजेका लागि तोकिएको शपथ साँझ ६ बजेका लागि सारिएको हो ।

न्यौपानेलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सामान्य प्रशासनमन्त्री नियुक्त गरेका थिए ।