१ जेष्ठ २०८३, शुक्रबार 1778909148
Banner

यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

साउन ८ गते । मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय बिहीबार सार्वजनिक गर्नुभएको हो ।