४ आश्विन २०८१, शुक्रबार 1726873891
Banner

भरतपुरमा फेरि रेनुले लिइन् अग्रता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले फेरि अग्रता लिएकी छन् ।

पछिल्लो मतपरिणामअनुसार गठबन्धन तर्फबाट माओवादी उम्मेदवार रेनुले ५०३९ मत पाएकी छन् ।

नेकपा एमालेका विजय सुवेदीले ५०२७ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत पाएका छन् ।