१९ बैशाख २०८३, शनिबार 1777767553
जलविधुत

कुथेली बुखरी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं,: सेयर बजारमा सबैभन्दा महँगो मूल्य रहेको कुथेली बुखरी स्मल हाइड्रोपावरले सेयरधनीलाई लाभांश घोषणा भएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँ छ ।

सोमबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २,५३९ रुपैयाँ छ ।