४ आश्विन २०८१, शुक्रबार 1726866897
पालिका

बूढानीलकण्ठ–१० मा नेकपा एमालेका नवराज भट्टराई विजयी

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेका नवराज भट्टराई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वार डोर प्रसाद आचार्यले १३११ मत प्राप्त गरेर पराजय भोगेका छन् ।