१४ जेष्ठ २०८३, बिहिबार 1779983742
Banner

शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यु आदेश जारी

काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । बुधबार साँझ पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषण गर्दै सेनाले नागरिकको धनजन सुरक्षार्थ विज्ञप्ति निकालेर कर्फ्यु आदेश जारी गरेको हो । 

जसअनुसार २६ गते बिहान १० बजेदेखि ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ भने २६ गते बेलुका ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने सेनाले जनाएको छ ।