४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:57 am
समाचार

सार्वजानिक सवारी साधन चलेसँगै सडकमा सवारी साधनको चाप

सूचना प्रेस २०८२ भदौ २९ आइतबार ००:००, १४:४२ बजे १ मिनेट पढाइ

काठमाडौं, २९ भदौ । सार्वजानिक यातायात सञ्चालनपछि आज काठमाडौंको उपत्यकामा सवारी साधनको चहलपहल बढेको छ । आन्दोलन र निषेधाज्ञाले प्रभावित बनेका नागरीक सामान्य बन्दै आफ्नो दैनिकीमा फर्किएका छन् । यससँगै सडकमा सवारी साधनको चाप बढेको हो ।