६ आश्विन २०८१, आइतबार 1727047137
Banner

चितवन अपडेट, रेनुले ल्याईन ३१ हजार ६ सय ७६ मत

काठमाडौं । भरतपुरको चितवनमा ८१,१०९ मत गणना भएको छ । जसमा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

रेनुले ३१,६७६ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले २५,०१० मत ल्याएका छन् ।

रेनु ६,६६६ मतले अगाडि छिन् ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ११,०९६ मत ल्याएका छन् ।