७ जेष्ठ २०८३, बिहिबार 1779401444
राजनीति

एमाले अध्यक्ष ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्नुहुँदै

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली सञ्चारमाध्यमका सम्पादकहरुसँग अन्तरक्रिया गर्नुहुने भएको छ।

अध्यक्ष ओलीले आज दिउँसो १ बजे ललितपुरको रामबाग महलमा सम्पादकहरुसँग अन्तरक्रिया गर्न लागेका उहाँको सचिवालयले जानकारी दिएको छ।