१८ कार्तिक २०८३, बुधबार 12:35 am

Author: kabita adhikari

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
  सूचना प्रेस  27 February, 2025

सामाजिक सञ्जालले समाजको सुखी खोसिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोग भइरहेको बताएका छन् । काठमाडौंमा बिहीबार डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन

  सूचना प्रेस  27 February, 2025

ट्रम्पको क्याबिनेट बैठकको कभरेज गर्नबाट प्रमुख समाचार संगठनमाथि रोक

वासिङ्टन डीसी ।  ह्वाइट हाउसले हालै मिडिया कभरेजबारे नयाँ नियमहरू बनाइएको थियो । यसैबिच राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रिपरिषद् पहिलो बैठकमा

  सूचना प्रेस  27 February, 2025

‘जनतासँग माओवादी’ अभियानमा जोडिए महेन्द्र राय यादव

विराटनगर । नेकपा माओवादी केन्द्रले सुरु गरेको …जनतासँग माओवादीÚ अभियानमा नेपाल समाजवादी पार्टी -नेसपा_का अध्यक्ष महेन्द्र राय यादव पनि जोडिएका

  सूचना प्रेस  27 February, 2025

जति दक्षिणतिर पुगेँ, उति नै विभेद र अभाव पाएँ  :…

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानले देशको दक्षिण

  सूचना प्रेस  27 February, 2025

असममा ५.० रेक्टर स्केलको भूकम्प

काठमाडौँ । बिहीबार बिहान असमको मोरिगाउँ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मोरिगाउँ केन्द्रबिन्दु भएर

  सूचना प्रेस  27 February, 2025

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख…

दमौली (तनहुँ), १५ फागुनः मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको

  सूचना प्रेस  27 February, 2025

पशुपतिनाथमा चार प्रहरमा चार किसिमका पूजा

काठमाडौँ, १५ फागुनः महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा चलिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बुधबार बेलुकी

  सूचना प्रेस  27 February, 2025

डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, साधुसन्तको बिदाइ आज

भक्तपुर, १५ फागुनः महाशिवरात्रि पर्वका अवसरमा बुधबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एकैदिन ६० हजार दर्शनार्थीले पूजा एवं अवलोकन गरेका

  सूचना प्रेस  26 February, 2025

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना एवं दर्शन

काठमाडौँ : महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्नुभएको छ । महाशिवरात्रिका