९ कार्तिक २०८१, शुक्रबार 1729870034

Tag: बागमती

बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने
  सूचना प्रेस  3 July, 2023

बागमती प्रदेशसभा सञ्चालन हुने

काठमाडौं । बागमती प्रदेश सरकारले नेकपा एमाले र राप्रपाका मागलाई बजेटमार्फत् संबोधन गर्ने भएपछि प्रदेशसभा सञ्चालन हुने भएको छ ।