२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 2:50 am
Banner

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्नुहुने

सूचना प्रेस २०७९ जेष्ठ १२ बिहिबार ००:००, १०:१० बजे १ मिनेट पढाइ

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने हुनुभएको छ ।

अध्यक्ष ओलीले विहान ११ बजेको संसद बैठकमा सरकारले पेश गरेको नीति कार्यक्रम र समसामयिक विषयमा एमालेका धारणा राख्नुहुने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।