काठमाडौं प्रतिनिधिसभा बैठक सुरु भएको छ । प्रतिनिधिसभाको सभाहल नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत गर्दै छलफल सुरु भएको छ ।
गत जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नुभएको छ ।
अहिले एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहनुभएको छ ।