२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 4:05 pm
Banner

राष्ट्रियसभा निर्वाचन : एमालेले दियो दल दर्ताको लागि निवेदन

सूचना प्रेस २०८२ मंसिर ३ बुधबार ००:००, १४:४९ बजे १ मिनेट पढाइ

काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) ले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको छ ।

आज निर्वाचन आयोग पुगेर एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताको लागि निवेदन दिएका हुन् ।