२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:57 am
Banner

सभापतिमा उठ्ने गगन थापाको घोषणा

सूचना प्रेस २०८२ मंसिर १७ बुधबार ००:००, १४:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति पदमा उठ्ने घोषणा गरेका छन् ।

आगामी पुस २६ देखि २८ गतेसम्म हुने महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।