३ मंसिर २०८३, बिहिबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 1:04 am
राजनीति

एमाले महाधिवेशन : १०८ जना प्रतिनिधि मनोनित

सूचना प्रेस २०८२ मंसिर २७ शनिबार ००:००, १०:३१ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनित गरेको छ ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनित प्रतिनिधिको नाम पार्टीले सार्वजनिक गरेको हो ।

हिजो बसेको पार्टी सचिवालय बैठकले मनोनित प्रतिनिधिको टुङ्गो लगाएको थियो ।