३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:17 am
Banner

स्वदेश फर्किए गृहमन्त्री गुरुङ

सूचना प्रेस २०८३ मंसिर ३ बिहिबार ००:००, ०९:१६ बजे १ मिनेट पढाइ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ स्वदेश फर्किएका छन् ।

संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजना भएको ‘विश्व प्रहरी शिखर सम्मेलन’मा सहभागी भएर गुरुङ बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।

गुरुङ गत शुक्रबार साँझ युएई प्रस्थान गरेका थिए ।