३ मंसिर २०८३, बिहिबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 1:04 am
राजनीति

एमाले अध्यक्ष ओलीले उद्घाटन गरे एघारौं महाधिवेशन

सूचना प्रेस २०८२ मंसिर २७ शनिबार ००:००, १३:५४ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशन उद्घाटन गरेका छन्।

अध्यक्ष स्वीच थिचेर महाधिवेशनको उद्घाटन गरेका हुन्  ।