३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:16 pm
Banner

एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो

सूचना प्रेस २०८२ मंसिर २८ आइतबार ००:००, १३:५५ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशन अन्तरगतको बन्दसत्रको सरेको छ ।

भृकुटीमण्डपमा हुने बन्दसत्र दिउँसो ३ बजेका लागि सारिएको हो ।

बन्दसत्र अघि केन्द्रीय कमिटी बैठक बसेको थियो ।