२ जेष्ठ २०८३, शनिबार 1778912604
समाचार

महान्यायाधिवक्ता बराल ट्रान्सपरेन्सी इन्टरनेशल नेपालबाट निलम्बन

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले महान्याधिवक्ता सबिता भण्डारी बराललाई सदस्यबाट निलम्बन गरेको छ।

कार्यसमितिले साधारण सदस्यसमेत नरहने गरी उनलाई निलम्बन गरेको हो ।

महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीमा साधारण सदस्य थिइन्। तर विवादमा तानिएपछि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो ।