८ जेष्ठ २०८३, शुक्रबार 1779466076
राजनीति

एमाले निर्वाचन : ४१५ मत खस्यो

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गत जारी निर्वाचनमा हालसम्म ४१५ मत खसेको छ ।

बिहानदेखि जारी मतदान सकिन राति ८ बज्ने बताइएको छ । नयाँ नेतृत्व चयनका लागि २२६३ जना मतदाता रहेका छन् ।