३ मंसिर २०८३, बिहिबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:26 am
राजनीति

एमाले महाधिवेशन : ७ सय मत खस्यो

सूचना प्रेस २०८२ पुस २ बुधबार ००:००, १६:४९ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदानमा ७ सय मत खसेको छ । यो अपराह्न ४ बजेसम्म खसेको मत हो ।

बिहान साढे ९ बजेदेखि मतदान सुरू भएको थियो । मतदानका लागि २२ सय ६३ मतदाता रहेका छन् । मतदान सकिन कम्तिमा ८ बजे अनुमान गरिएको छ ।