काठमाडौं । हालसालै पुरानै पार्टी नेकपा (एमाले) मा फर्किएकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा विजयी भएकी छिन् ।
उनी लोकप्रिय मतसहित विजयी भएकी हुन् । उनले १९११ मत प्राप्त गरिन् ।
उनी संस्थापन पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन् ।


