३ आश्विन २०८१, बिहिबार 1726783103
Banner

विमान सम्पर्कविहीन भएपछि पोखरा विमानस्थलमा अतालिएका आफन्तहरु (फोटोहरु)

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान सम्पर्कविहीन भएपछि विमानमा रहेका यात्रुका आफन्तहरु अत्तालिएका छन् ।

यात्रुका आफन्तहरु पोखरा विमानस्थल वरपर रोईकराई गरिरहेका छन् । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।