काठमाडौं । काठमाडौंको थापाथलीस्थित ब्रिटिस कलेजमा तोडफोड भएको छ ।
आज केही युवाले कलेजमा तोडफोड गरेका हुन् । तोडफोडमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको हो ।