३ आश्विन २०८१, बिहिबार 1726784225
Banner

मल खरिद गर्न १५ अर्व विनियोजन

 काठमाडौं । सरकारले मल खरिद गर्नका लागि १५ अर्व बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७८/७९ को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै किसानले मुख्य खेती लगाउने समयमा सहज रुपमा मल उपलव्ध गराउनका लागि मल खरिद गर्न १५ अर्व बजेट विनियोजन गरेको उल्लेख गरेका छन् ।