काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच फेरि वार्ता हुँदैछ ।
यसअघि हिजो मध्यरातमा वार्ता भएकामा निष्कर्षविहीन भएपछि फेरि वार्तामा जुटेका हुन् ।
कुलमानसँग वार्ता गर्न रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट भर्खरै बाहिरिएका छन्।


