३ आश्विन २०८१, बिहिबार 1726784076
Banner

कर्मचारीको तलव १५ प्रतिशत बढ्यो

काठमाडौं । सरकारले निजामती कर्मचारीहरुको तलबभत्तामा १५ प्रतिशतले वृद्धि गरेको छ ।

बजेटमार्फत सरकारले कर्मचारीहरुले खाईपाई आएको भत्तालाई पनि निरन्तरता दिएको छ ।