काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं दलबलसहित अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्न सिंहदरबार पुगेका छन् ।
प्रसाईंले फेरि आन्दोलन गर्ने घोषणा गरेपछि प्रधानमन्त्री कार्कीले उनलाई वार्ताका लागि बोलाएकी हुन् ।