काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सिन्धु जलेसा बुढाथोकी नवलपरासी क्षेत्र नं १ बाट प्रतिस्पर्धा गर्ने भएकी छन् । बुढाथोकीलाई पार्टीका संयोजक प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट नवरपरासी क्षेत्र नम्बर १ का लागि सिफारिस गरेका हुन ।

बुढाथोकी पुर्व सांसदपनि हुन ।


