३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:13 pm
Banner

झापा ५ मा केपी ओलीले मनोनयन दर्ता गराए

सूचना प्रेस २०८२ माघ ६ मंगलबार ००:००, १४:३३ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् । झापा ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले मनोनयन दर्ता गरे ।

उनी पार्टीका नेता कार्यकर्ता र समर्थकको जुलुसहित मनोनयन गराउन पुगेका थिए ।