३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:47 pm
Banner

पाँचथर पुगे बालेन

सूचना प्रेस २०८२ माघ ८ बिहिबार ००:००, १३:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन साह झापा पुगेका छन् ।

उनी चुनाव प्रचारप्रसारका लागि पाँचथर पुगेका हुन् । आज बिहान इलामका मतदातासँग भेट गरेर उनी पाँचथर पुगेका हुन् ।