काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् ।
तत्कालीन सभापति शेरबहादुर देउवाले नियुक्त गरेका पौडेलले पार्टी सभापति गगन थापा भएसँगै राजीनामा दिएका हुन् ।
विशेष महाधिवेशनपछि सभापति थापा भोलि केन्द्रीय कार्यालय जाँदैछन् ।


