१० आश्विन २०८३, शनिबार 1790481216
Banner

रेशम चौधरीको उम्मेदवारी खारेज

कैलाली । कैलाली-१ मा नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । उनीविरुद्धको उजुरीमा छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेजीको निर्णय गरेको हो ।