३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:16 pm
Banner

राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता

सूचना प्रेस २०८२ माघ १४ बुधबार ००:००, १२:१८ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् । बुधबार बिहान १०ः३० बजे राष्ट्रपतिलाई भेट्न पुगेकी प्रधानमन्त्री कार्की ११ बजे त्यहाँबाट बाहिरिएकी हुन् ।

निर्वाचनसम्बन्धी विषयमा कुराकानी भएको भनिए पनि औपचारिक रुपमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको सचिवालयले केही बताएको छैन ।