२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 6:41 pm
समाचार

तामाकोशीमा बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो

सूचना प्रेस २०८२ माघ २७ मंगलबार ००:००, १५:४७ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस रामेछापस्थित तामाकोशी नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ । बसमा कति यात्रु थिए भन्ने अझै खुल्न सकेको छैन ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ ।